एउटा नबयुबकले कुनै नयाँ ब्यबशाय शुरु गरेछ | अफिस बनाएछ, नया टेबुल, नया कुर्सि, नया टेलिफोन, नया पंखा, …….| कुर्सिमै बसिरहेको बेलामा उसको अफिसतीर एकजना मान्छे आउंदै गरेको देखेछ | उ अत्यन्तै व्यस्त भएको जस्तै देखाउन टेलिफोनमा बोलेजस्तो नाटक गर्न थालेछ | उ अझै नजिक आएपछि झन् लाख लाखका फुर्ति लगाउन थालेछ | त्यतिकैमा फोन [...]
Posts Tagged ‘nepal joke’
राम बहादुरको आमा
सैनिक परेडको बेलामा अफिसरले सिपाहीसंग सोधेछ, अफिसर, ‘राम बहादुर, यो तिमीले हातमा लिएको के हो?’ राम बहादुर, ‘बन्दुक हो सर ‘ अफिसर, ‘ यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो |’ अफिसरले अर्को सिपाहीसंग सोध्छ, ‘ यो तिमीले हातमा लिएको के हो?’ दोस्रो सिपाही, ‘राम बहादुरको आमा सर |’
एकपटक प्रमुख दलका नेताहरु
एकपटक प्रमुख दलका नेताहरु एउटी बसमा चढेर कतै जाँदै रहेछन, अचानक बस बाटोबाट गुल्टिएर, रुखमा ठोक्किएर सडक भन्दा धेरै मुनि एउटा किसानको खेतमा पुगेर पछारिएछ | एउटा बृद्ध किसान जो खेत नजिकै बसिरहेको थियो, गएर हेरेछ, सबैलाइ बाहिर निकालेछ, त्यसपछि एउटा ठुलो खाल्डो खनेर सबै नेताहरुलाई त्यहीं गाडीदिएछ | भोलिपल्ट दुर्घटनास्थलमा प्रहरी आएर निरीक्षण गर्न [...]
एकपटक दाँत र जिब्रोको |nepali joke
एकपटक दाँत र जिब्रोको घमासान भनाभन परेछ | दाँतले रिसाऊँदै भनेछ, ‘धेरै रिस नउठा, नत्र तँ जाबोलाइ मैले एकपटक बेस्करी टोकीदिएँ भने दुइ टुक्रा हुन्छस |’
???? ??? ???? |nepali joke
???? ??? ???? ????? ???? ?????-???? ????????? ????? ????? ???? | ???? ??????? ?????????? ???? ???? ?????? ???? ???? ???? ???? | ??????? ???? ?????? ???? ?????? ???? ?????? ?????? ??? ???? ???????? | ???????? ????? ????? ??????, ‘?? ?????? ??????? ???’ ‘??????’ ???? ???? ???? |
एउटा मुर्ख व्यक्ति
एउटा मुर्ख व्यक्ति कुनै प्राथमिक बिधालयमा खेल-शिक्षक नियुक्त भएर गएछ | एकदिन मध्यान्तर समयमा सबै बिधार्थी फुटबल खेलिरहेका थिए एउटा बिधार्थी चाहिं एक्लै उभिईरखेको देख्यो | मुर्ख शिक्षक् सो बिधार्थीको नजिक पुगेर उसको बारेमा सोध्यो | बिधार्थीले आफु ठिक छु भन्यो |
कौन बनेगा राष्ट्रपति द्धितिय
Part one: Part 2|3|4 Part 2 Part 3
Posted in
Tags:
