दुई ल्वांगेहरु एकापसमा आफ्नो बहादुरीको बयान गर्दै ..
घोइरे – यार हिजो मेरो एक्कासी बाघ संग जम्काभेट भयो l
चतुरे – हो र यार अनि के गरिस त ?
घोइरे – के गर्नु ,बाघले मलाई घुरेर हेर्यो,अनि मैले नि मज्जाले घुरेर हेरि दिएँ,
बाघ मेरो नजिक आयो अनि म पनि बाघको नजिक गएँ
चतुरे – दंगिदै, हैन के भन्छ केटो पक्का बहादुर नै निस्क्यो क्या हो ??
घोइरे – अनि बाघ म माथि जाईलाग्ला झैं उफ्रेर आयो ….
चतुरे – मुटुले ठाउँ छोडी सके झैं गरेर ….अ अ…अनि के भयो ??
दुई ल्वांगेहरु एकापस
Posted by nepkosadmin on January 16th, 2012
tope kaila |joke
Posted by nepkosadmin on January 13th, 2012
तोर्पे
काइँला जुसको ग्लास
लिएर कतै टोलाएर
बसिरहेको थियो। एतिकै
मा शेरे आएर त्यो जुस
को ग्लास लिएर पियो ।
तोर्पे काइँला : मेरो त
भाग्य नि फुटेको छ ।
शेरे : किन र के भो ?
तोर्पे काइँला :
Facebook , not Face a Book
Posted by nepkosadmin on January 11th, 2012
शिक्षक (तोर्पे
काइँलासँग) :
तिमी ठुलो भएर के
गर्छौ ??
तोर्पे : facebooking गर्छु
।
शिक्षक : हैन, मेरो मतलब
के बन्छौ भनेको ?
तोर्पे : Facebook
खसी बजारमा खसी किन्न
Posted by nepkosadmin on January 10th, 2012
एउटा केटो खसी बजारमा खसी किन्न
भनेर गएछ ।
केटोः कति हो खसी को साउजी ?
साउजीः रु ५०० मात्र
हो !
बिरामी डाक्टर सँग
Posted by nepkosadmin on January 9th, 2012
बिरामी डाक्टर सँग
तपाईंले नर्स एकदम
राम्रो राख्नु
भएको रहेछ, उसको हात
लाग्ने बित्तिकै म ठीक
भएँ ।
