एकदिन राजा र रानीले मोवाइलको सट्टामा परेवाको माध्यमद्धारा एकअर्कालाई मेसेज पठाउने निर्णय गरे।
अर्कोदिन राजाकोमा परेवा त पुग्यो तर मेसेज केहि थिएन।
राजालाई एकदम रिस उठ्यो अनि रानीलाई झपार्दै खै मेसेज भने।
Miss Call
Posted by picnepal on January 27th, 2012
भगवान काहाँ छन
Posted by picnepal on January 27th, 2012
स्कुलमा शिक्षकले बच्चाहरुलाई सोधेछन ” भगवान काहाँ छन”
एउटा बच्चा चिच्याउदै “मलाई थाहा छ”
शिक्षक : होर ल भनत कहाँ छन् ?
बच्चा : हाम्रो ट्वाईलेटमा ।
शिक्षक : (एकछिन चुप लागेर) तिमिलाई कसरि थाहा भयो ?
Nepali Movie Loot popular Dialogues
Posted by nepkosadmin on January 25th, 2012
१) बल हैन पासा, दिमाग लगा दिमाग ।
(आग्रह)
२) पोइला जान्छेस् जा । पोइला गएर त
हेर, तेरो छालाको ज्याकेट र
त्यसको छालाको बुट बनाएर
जिन्दगीभर त्यही लगाएर हिँड्छु ।
(आक्रोश)
