Category Archives: News World
अन्तिम प्रहर|नेपालीको रेडियो ८८.८

टेलिभिजन र ईन्टरनेटको प्रयोग बढे पनि रेडियो सुन्ने स्रोता घटेका छैनन् । अझ सुमधुर गीत बज्ने रेडियो कार्यक्रमका स्रोता त दिनप्रति दिन बढि नै रहेका छन् । बिजुली न भएको बेला त बेला त झन् रेडियो मात्र एउटा साधन बांकि रहन्छ । यसैबीच अहिले काठमाडौं तथा वरपरका स्रोताका लागि राती ९ बजेदेखि प्रसारण हुने एउटा रेडियो कार्यक्रमले मोहनी लगाएको छ । ‘नेपालीको रेडियो ८८.८’ बाट प्रत्येक राती ९ बजेदेखि ११ बजेसम्म प्रसारण हुने सांगीतिक कार्यक्रम ‘अन्तिम प्रहर’ ले धेरै स्रोताको मन
World’s Strongest Child
http://www.youtube.com/watch?v=wMx7rDE4m0w&feature=feedrec_grec_index







