Category Archives: Nepali Jokes

हप्तामा तिमी कति चोटि दाह्रि काट्छौं?

केटी: हप्तामा तिमी कति चोटि दाह्रि काट्छौं?
केटा: हप्तामा होइन म त एक दिनमा नै बिस पटक काट्छु।
केटी: तिमी पागल हो कि के हो?

चलाख केटो र राम्री केटी

एउटा चलाख केटो र राम्री केटी बसमा पोखरा जाँदै थिए। केटो पढाईमा तेज पनि थियो। उसले कुरा मिसाउदै भन्यो,”आउ एउटा खेल खेलौ।” केटीले शंका गर्दै भनी, “कस्तो खेल?” केटो: म तिमीलाई एउटा प्रश्न सोध्छु। तिमीले मिलाउन नसके मलाई ५ रुपैया देउ। अनी तिमी मलाई प्रश्न सोध मैले मिलाउन नसके ५०० रुपैया दिन्छु। केटी: हुन्छ। केटो: सूर्यको किरण पृथ्वीसम्म आइपुग्न कती समय लाग्छ? केटीलाई थाहा थिएन पर्सबाट खुरुक्क ५ रुपैया……… झिकेर दिइ। अब सोध्ने पालो केटीको थियो।
केटी: माथि जाँदा तीनवटा खुट्टा हुन्छ, तल फर्कदा दुईवटा के हो? केटोले धेरै सोच्यो तर मिलाउन सकेन। वाध्य भएर उसले ५०० रुपैया केटीलाई दियो। उसले बाटोभरी पनि उत्तर पत्ता लगाउन खोज्यो। ल्यापटप निकालेर गूगलमा खोज्यो, फोन गरेर साथीलाई सोध्यो तर सकेन।

एउटा मन्त्र दिन्छु

हिजो टिका लगाउन जाँदा खुबै रमालो भयो ..
सधैं मागी हैरान पार्ने सासू लाई ** टिका लाएर आसिर्बाद दिनुभएछ
जहिले पनि पैसा पैसा भनेर मागी रहने तिमी लाई एउटा मन्त्र दिन्छु राम्रो सँग सुन .. यो मन्त्र लाई जति धेरै ठुलो ठुलो स्वोर ले पढछौ तेटिनै धेरै पैसा पाउने छौ ..
सासू ले खुशी भएर भनि ‘ ये