Category Archives: Nepali Jokes
कमाएर ल्याउने त्यै त छ
बाउ (साथीसँग): मेरो ४ जना छोरा छन्
एउटाले MBA, दोस्रोले MA, तेस्रोले PHD गर्या छ अनि चौथो चाहिँ चोर छ !
साथी: त्यसो भए त्यो चोर छोरालाई घरबाट किन ननिकाल्या ?
…
हाम्रो नेताहरूको नाम बिदेशमा
हाम्रो नेताहरूको नाम बिदेशमा भए यस्तो हुन्थ्यो होला !!
जापानमा भए :- हुतिहारा नेतामोरा
रस्सियामा भए :- अतिचुस्की बुद्धिफुस्की
चीनमा भए :- घुस लि
अमेरिकामा भए :- बाँदरसन् मेट
Shivaji & parbati
Shivaji: aaja mero muflar kata gayo ….??
parbati:swami naag prabhu ta hijo raati risayera gaibaksyo
Shivaji: kina…??







