Archive for the ‘Nepali Jokes’ Category

तेलको भाउ बढेर

तेलको भाउ बढेर हैरान भएपछि शेरे एक

एउटा कुरा भनौ

पत्नी : एउटा कुरा भनौ ? पति : भन न पत्नी : रिसाउन त रिसाउदैनौ नि ? पति : रिसाउदिन, भन न पत्नी : कुट्न त कुट्दैनौ नि ? पति : केही गर्दिन भन न के कुरा हो ? पत्नी : म Pregnant छु

मलाई १० जनाले पिटे

खड्के : आज मलाई १० जनाले पिटे नि पड्के .. पड्के : अनि तैले केहि गरिनस खड्के : मैले नि भनिदिए …….हिम्मत भए एक एक गरेर आओ

यो कुन काल हो

एकजना कालि कालि मिस कक्षामा नेपाली बिषय अन्तर्गत ब्याकरण पढाइरहेकी थिइन् । मिस : म राम्री छु, यो कुन काल हो ? दिपक : यो भुतकाल हो मिस । मिस : के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।

म सगरमाथा को चुचुरो मा पुगे भने मलाई के दिनु हुन्छ

एकपटक बाबुराम भट्टराई र मोहन बैध कुराकानी गर्दै बाबुराम : यार बैध जी म सगरमाथा को चुचुरो मा पुगे भने मलाई के दिनु हुन्छ हँ ? बैध : म बर्षौ देखि त्यसैको प्रतिक्षामा त छु नि ।

Miss Call

एकदिन राजा र रानीले मोवाइलको सट्टामा परेवाको माध्यमद्धारा एकअर्कालाई मेसेज पठाउने निर्णय गरे। अर्कोदिन राजाकोमा परेवा त पुग्यो तर मेसेज केहि थिएन। राजालाई एकदम रिस उठ्यो अनि रानीलाई झपार्दै खै मेसेज भने।

भगवान काहाँ छन

स्कुलमा शिक्षकले बच्चाहरुलाई सोधेछन ” भगवान काहाँ छन” एउटा बच्चा चिच्याउदै “मलाई थाहा छ” शिक्षक : होर ल भनत कहाँ छन् ? बच्चा : हाम्रो ट्वाईलेटमा । शिक्षक : (एकछिन चुप लागेर) तिमिलाई कसरि थाहा भयो ?

Dhurmus at forest

Dhurmus was Walking thru the forest he saw a snake hanging on the tree.

Dui Pagal

Euta pagal bhaisi ko mathi chadera main road ma ghumi raheko thiyo… Arko Pagal: oie… orli chando… aile traffic le samauchha.. 1st Pagal: Kina ra? 2nd Pagal: Taile helmet nai laako chhaina tesaile…

Blood र Urine Test

काले र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै च्यान्टे : ओए …गोरे किन रोको यार त…? गोरे : Blood Test गर्न भनेर मेरो औला नै काटी दियो यार ..!!

Powered by WordPress | Download Free WordPress Themes | Thanks to Themes Gallery, Premium Free WordPress Themes and Free Premium WordPress Themes